विशेष समाचार

विराटनगरको दिल्ली पब्लीक स्कुलमा आजबाट ‘अन्तर रनिङ शिल्ड फुटवल प्रतियोगिता’ हुदै

<span class='c1'>विराटनगरको दिल्ली पब्लीक स्कुलमा आजबाट ‘अन्तर</span> <span class='c2'> रनिङ शिल्ड फुटवल प्रतियोगिता’ हुदै</span>

विराटनगर । विराटनगर ५ मा रहेको दिल्ली पब्लीक स्कुलमा आजबाट अन्तर रनिङ्ख शिल्ड फुटवल प्रतियोगिता हुदैछ । भारतको विद्यालय सहित झापा , सुनसरी र मोरङ सहित १० वटा विद्यालयका टिमले सहभागिता जनाउदैछन् । दिल्ली पब्लीक स्कुलको खेल मैदानमा आज दिउँसोबाट हुने तेस्रो दिल्ली पब्लीक स्कुल रनिङ शिल्ड २०८२ मा उद्ध�

विशेष समाचार

एमाले महाधिवेशनअन्तर्गत आज मतदान हुँदै

विशेष समाचार

आज देशभरको मौसम सफा रहने

ताजा समाचार

विराटनगरको दिल्ली पब्लीक स्कुलमा आजबाट ‘अन्तर रनिङ शिल्ड फुटवल प्रतियोगिता’ हुदै

विराटनगर । विराटनगर ५ मा रहेको दिल्ली पब्लीक स्कुलमा आजबाट अन्तर रनिङ्ख शिल्ड फुटवल प्रतियोगिता हुदैछ । भारतको विद्यालय सहित झापा , सुनसरी र मोरङ सहित १० वटा विद्यालयका टिमले सहभागिता जनाउदैछन् । दिल्ली पब्लीक स्कुलको खेल मैदानमा आज दिउँसोबाट हुने तेस्रो दिल्ली पब्लीक स्कुल रनिङ शिल्ड २०८२ मा उद्ध�...

एमाले महाधिवेशनअन्तर्गत आज मतदान हुँदै

काठमाडौं । नेकपा एमालेको आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औं महाधिवेशनअन्तर्गत बुधबार बिहान ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार मतदान आज बि�...


विराटनगरको समाचार

विराटनगरको दिल्ली पब्लीक स्कुलमा आजबाट ‘अन्तर रनिङ शिल्ड फुटवल प्रतियोगिता’ हुदै

विराटनगर । विराटनगर ५ मा रहेको दिल्ली पब्लीक स्कुलमा आजबाट अन्तर रनिङ्ख शिल्ड फुटवल प्रतियोगिता हुदैछ । भारतको विद्यालय सहित झापा , सुनसरी र मोरङ सहित १० वटा विद्यालयका टिमले सहभागिता जनाउदैछन् । दिल्ली पब्लीक स्कुलको खेल मैदानमा आज दिउँसोबाट हुने तेस्रो दिल्ली पब्लीक स्कुल रनिङ शिल्ड २०८२ मा उद्ध�...

ब्रम्हपुराबाट सर्यो डम्पिङ साइट, अब विराटनगरको आफ्नै स्वामित्वको जग्गामा

विराटनगर । विराटनगरमा दैनिक उत्पादन हुने एकसय मेट्रिकटन फोहोर विराटनगर–६ को ब्रम्हपुरामा डम्पिङ गर्दै आएको २० वर्षपछि स्थान परिवर्तन गरिएको छ । अब दैनिक तीन कम्पनीले सहरका घरबाट संकलन गर्ने फोहोर विराटनगर–१६ दरैयास्थित महानगरपालिकाले खरिद गरेको एघार बिघा क्षेत्रफल जग्गामा थुपारिनेछ । तर, यहाँ तत�...


स्वास्थ्य बिशेष : पेटको समस्या हुनेहरुले हेर्ने पर्ने भिडियो अन्तर्वार्ता

देशको खबर

एमाले महाधिवेशनअन्तर्गत आज मतदान हुँदै

काठमाडौं । नेकपा एमालेको आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औं महाधिवेशनअन्तर्गत बुधबार बिहान ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार मतदान आज बि�...

अन्तराष्ट्रिय

अष्ट्रेलियाको बोन्डाइ बीचमा भएको गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु

अष्ट्रेलियाको सिड्नीस्थित बोन्डाइ बीचमा भएको गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । न्यू साउथ वेल्स प्रहरीले आइतबार भएको घटनालाई आतंकवादी आक्रमणका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । गोलीकाण्ड यहूदी समुदायलाई लक्षित गरी गरिएको �...

कोशी पर्यटन वर्ष सफल बनाउन चलचित्रकर्मी प्रतिवद्ध, ‘लक्की’ प्रदेश भएको दाबी

काठमाडौं । कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन कलाकार एवम चलचित्रकर्मीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार कोशी प्रदेशको पर्यटन वर्षको सचिवालयले आयोजना गरेको अन्तरक्रियामा अधिकांश फिल्मकर्मी तथा कलाकारहरुले पर्यटन बर्ष सफल बनाउन सरकारले सुधारका धेरै काम गर्न बाँकी रहेको पनि औंल्याए । �...

एमाले नेता बस्नेतमाथि बढी गालि कम तालि आखिर किन ? समाचार टिप्पणी

प्रेम देवान विराटनगर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि पछिल्लो समय राजनीतिक, सामाजिक, कानुनी रुपमा चौतर्फी आक्रमण भइरहेको छ । यसको पछाडी उनको व्यावहार हो या अहिलेको समय परिस्थिती ? यसको जलन्त उदारहण जेन्जी आन्दोलनपछि हेरीरहेका छौ, अनि देखिरहेका पनि छौँ । वास्तममा भन्नुपर्दा नेकपा...

आगामी कार्यक्रम

𝗡𝗲𝘄 𝗬𝗲𝗮𝗿 𝗠𝘂𝘀𝗶𝗰 𝗙𝗲𝘀𝘁, 𝟮𝟬𝟮𝟱

𝗡𝗲𝘄 𝗬𝗲𝗮𝗿 𝗠𝘂𝘀𝗶𝗰 𝗙𝗲𝘀𝘁, 𝟮𝟬𝟮𝟱 Enquiry at: 985-2032467 Ft. Kuma Sagar & The Khwopa, Shabda Jaal, The New Lineup Biratnagar Event by: Manjina Movies Creation | Viral Entertainment Venue: Hathkhola Ground, Biratnagar-8 Pre Sale: 200 | Door Sale: 300 | VIP Seat: 1000 (With Snacks)

पुरा पढ्नुहोस्
Jan 4 2025, 4 pm onwards
Hatkhola, Biratnagar

कार्पेदियममा चर्चित ब्यान्ड कबवेबले प्रस्तुती दिने – Event

आउँदो पौष २ गते विराटनगर बरगाछीस्थित कार्पेदिएममा रेष्टुरेन्टमा नेपाली चर्चित ब्याण्ड ‘कबवेब’ को प्रस्तुती हुने भएको छ । पुर्व टुरमा निस्केको कबवेबलाई कार्पे डिएमले प्रस्तुतीका लागि दोश्रोपटक विराटनगर ल्याउन लागेको हो । शुक्रबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म कबवेबले आफ्नो लाईभ प्रस्तुती दिने जनाईएको छ । कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको छ । कार्यक्रममा सहभागी हुन प्रि सेलमा रु. ८०० र डोर सेलमा रु. १००० हजारका दरले टिकटको व्यवस्था �

पुरा पढ्नुहोस्
२ पौष २०७८, साँझ ६ देखि
कार्पेदियम, बरगाछी विराटनगर

कार्पेदियममा सबिन राईको प्रस्तुती हुने

विराटनगरमा नेपाली सांगितिक क्षेत्रका चर्चित गायक सबिन राईले प्रस्तुती दिने भएका छन् । गायक राईले उनको ब्यान्ड द फरोहका साथ बरगाछीमा रहेको कार्पेदियममा प्रस्तुती दिने भएका हुन् । चैत्र २० गते शुक्रबारका दिन साँझ ६ देखि राती ९ बजेसम्म सबिन राई एन्ड द फरोहले प्रस्तुति दिने भएको हो । सिमित व्यक्तिहरुको उपस्थितिमा आयोजना हुने सांगितिक कार्यक्रमको टिकट मुल्य १ हजार राखिएको कार्पेदियमका संचालक श्रेयसकर कार्कीले जानकारी दिए । उनले कार्पेदियमको बस्ने �

पुरा पढ्नुहोस्
२२ चैत्र २०७७, साँझ ६ देखि रातको ९ बजे
कार्पेदियम, बरगाछी विराटनगर

बिराटनगरमा भारतीय कमेडियन राजु श्रीवास्तव सहितको न्यु इयर ब्यास २०२० हुने

बिराटनगर  पुष ७  ,  बिराटनगरमा बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा “न्यु इयर ब्यास २०२०” कार्यक्रम आयोजना हुने भएको छ  । यहीँ पुष १९ गते शनिबार बिराटनगरको होटेल नमस्कारमा उक्त कार्यक्रम आयोजना हुने भएको हो । बिभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका कलाकार सहित उक्त कार्यक्रम गरिने आयोजकले जनाएको छ ।   कार्यक्रममा भारतीय कमेडियन राजु श्रीवास्तव , राजु निगम , जादुगर कारण चौहान , टिकटकमा समेत लोकप्रिय चीन्की मिन्की र कलाकार श्रेया जैन लग�

पुरा पढ्नुहोस्
पुष १९ गते शनिबार
होटेल नमस्कार